युवा, विद्यार्थीको माग : वन्द-हड्ताल पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्छ (विज्ञप्ती सहित)

(साउन ६, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृसंगठनहरुले डा. गोविन्द केसीको आनदोलनमा भएको राजनैतिक घुसपैठ, अराजकता तथा दण्डहिनताको तत्काल अन्त्य हुने पर्ने माग गरेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, युवा संघ नेपाल तथा वाइसिएल नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आधारभूत तहमा जनताको जीवनसँग खेलवाड गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा वन्द हड्ताल जस्ता कुनै पनि कुराहरुको पूर्ण रुपमा प्रतिवन्ध लगाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको