काठमाडौँ, २५ साउन । सरकारले कोभिसिल्ड र अस्ट्राजेनेका खोप प्रयोग सम्बन्धी अन्तरिम मार्ग निर्देशन जारी गरेको छ ।
अहिले कोभिड संक्रमण भएका व्यक्तिले संक्रमण भएको ३० दिनपछि खोप लगाउन मिल्ने उल्लेख छ । कुनै पनि कारणले गम्भिर बिरामी भएको र अहिले ज्वरो आएको व्यक्तिले लगाउन नमिल्ने जनाइएको छ ।








