साहित्यकार उपाध्यायको उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक

(असार ९, काठमाडौं) । साहित्यकार डीआर उपाध्यायको उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक गरेका छन्  ।

वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्राध्यापक दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, कानुनविद्ध तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरी ,इन्दु शर्मा, डीआरका गुरु चण्डी काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा