नबिल बैंकद्वारा वैशाख महिनाभरि ७५ प्रतिशतसम्म छुट

काठमाडौँ, १ बैशाख । नबिल बैंकले नया“ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरूका लागि कार्ड प्रोडक्टमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले नबिल ईकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ । छुट अफर २०७८ वैशाख महिनाभरि नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरूले अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

नबिल बैंकले नया“ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरूका लागि कार्ड प्रोडक्टमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।यस अफर अन्तर्गत नबिल बैंकले नबिल ईकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ । छुट अफर २०७८ वैशाख महिनाभरि नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरूले अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको