बारा, ११ चैत । जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले प्रशासनले एक सूचना जारी गरी मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।





