चीनले संवेदनशील तथ्याङ्क चोरेको अमेरिका जाँच व्युरोको दावी

(जेष्ठ २६, एजेन्सी) । चीन सरकारले अमेरिकी सेनासँग सम्बन्धित नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी संघीय जाँच ब्युरोले आरोप लगाएको छ ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांक माथि आक्रमण भएको अमेरिकी सञ्चारसंस्था सीबीएस न्युजले उल्लेख गरेको छ । आवाजको गतिमा उड्ने सुपरसोनिक मिशाईल परियोजनाको जहाज सम्बन्धी सुचना चोरी गरेको जाँच व्युरोले दावी गरेको हो ।

कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाईएको छ । रोड आईल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिईएको पनडुब्बिका लागी अधययन भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले

काठमाडौँ, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

काठमाडौँ, ११ साउन । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी यही बुधबार नर्थ क्यारोलिनाको चार्लोटमा हुने एमएलएस अलस्टार

काठमाडौँ, ८ साउन । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको