जाजरकोटमा चलचित्र ‘मालिका’को छायांकन सम्पन्न

(जेठ २३, काठमाडौँ) । चर्चित नायिका तथा निर्देशक रेखा थापाको चलचित्र ‘मालिका’को जाजरकोटमा छायांकन सकिएको छ ।

जाजरकोटको सुटिङका क्रममा बालबालिकादेखि जेष्ठनागरिकसम्म हजारौंको संख्यामा स्थानीय जम्मा भएका थिए । स्थानीयले चलचित्रको टिमलाई स्वागत गरेका थिए । जाजरकोटमा छायांकनको क्रममा रेखालाई जाजरकोटको ७० वर्षीया आमाले  भनिन ‘अब यो जुनिमा फेरि भेट सायद नहोला । नाचेर जाऊ नानी’ । चलचित्रको सुटिङले जाजरकोटका छोरीमा विश्वास र सोच जागेको विश्वाससमेत लिएको छन् ।

लक्ष्मी पूजाका दिन रिलिज गरिने यो चलचित्र महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्दि्रत रहेको छ ।

चलचित्रमा जाजरकोटको कालेगाउँकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्