कोरोना परीक्षण शुल्क घट्यो

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले     कोरोना     भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा  मात्र निःशुल्क  हुने    जनाएको  छ

निजी क्षेत्रको  अस्पतालमा  समेत  कोरोना परीक्षणको शुल्क घटेको छ ।  सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ  घट्न  थालेपछि  मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा   मात्र   निःशुल्क   हुने  स्पस्ट पारेको हो । 

अबदेखि निजी    क्षेत्रका    अस्पतालहरूको बिल  सरकारले  भुक्तानी  दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले   सङ्क्रमितको   सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका  अनुसार  मन्त्रालयले कारोना  परीक्षणको  शुल्क  पनि  दुई हजारबाट  घटाएर  एक  हजार  मात्र पु¥याएको  छध्र  अबदेखि  कोरोना परीक्षणको   शुल्क   सरकारी   तथा निजी   प्रयोगशालामा   एक   हजार  तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग