कतार एयरवेजले शिक्षकहरुलाई निःशुल्क टिकट प्रदान गर्ने

काठमाडौँ, २१ असोज । कोभिड-१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागी रहेका शिक्षकहरुको सम्मान स्वरुप विश्‍व शिक्षक दिवसका उपलक्ष्यमा कतार एयरवेजले २१ हजार निःशुल्क टिकट वितरण गर्ने भएको छ ।

टिकट अक्टोबर ५ दोहाको समयअनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ३स्५९ बजेसम्म वितरण गरिने एयरवेजले जनाएको छ ।

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन कतारएयरवेज डटकमको थ्यांक यू टिसर्चमा गई आवेदन फाराम भरेर एक युनिक कोड लिनुपर्नेछ र टिकट फर्स्ट कम फर्स्ट सर्भका आधारमा वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई गिरफ्तार गर्ने हल्ला चलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नहरूबाट

काठमाडौँ, २२ कार्तिक । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नयाँ कार्यविधि जारी

काठमाडौँ, २२ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दीपावली, नेपाल संवत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध

ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गरेका