आजको मौसम

काठमाडौँ, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ९ मंसिर । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी

काठमाडौँ, ९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

काठमाडौँ, ८ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न

काठमाडौँ, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलाइ