फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २७ असोज । फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ ।

‘सर्भाइभल’ कथामा आधारित फिल्म मंसिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ । ‘हिमालयन गोल्ड’को उद्देश्य नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने रहेको निर्माणपक्षले जनाएको छ । 

अभिनेता सुनील थापाको अभिनय रहेको यो अन्तिम चलचित्र समेत हो । चलचित्रमा सुनील थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय छ ।

धिराज राजवंशीले चलचित्रलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट