नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ, १९ असोज । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से सूचक २०.४८ अंकले घटेर २५६६.७६ अंकमा आइपुगेको हो । सूचक घटेपछि कारोबार पनि घटेको छ । यो दिन ३ अर्ब २७ करोडको कारोबार भएको हो ।

सूचक घटेर राताम्मे बनेको बजारमा २४२ वटा कम्पनीको सेयरमूल्य घट्दा ३२ वटाको मात्रै मूल्य बढेको छ । बढ्नेमा म्युचुल फण्ड र व्यपार समूहका कम्पनीहरू छन् । यस्तै घट्नेमा भने लगानी समूहका र वित्त समूहका कम्पनीहरू छन् ।

आज घलेम्दी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको २२ करोडको कारोबार भएको हो । समग्र बजार दोहोरो अंकले घट्दा लगानीकर्ताको सम्पत्ति घटेर ४४ खर्ब १५ मा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी