पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध 

काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा माथिबाट ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

त्यसैगरी सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका-५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ।

प्रहरीका अनुसार पाल्पाका  ग्रामीण सडक सञ्जालहरूमा समेत पहिरोले क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र