ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौँ, ८ असोज । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क-८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिककाे मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate