सर्वोच्चको मुद्दा फाँटमा आगलागी

काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ ।

आगलागीका कारण महत्त्वपूर्णकागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् ।

विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २० र २१ नम्बर फाँटमा आगलागी भएको हो । नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा आगलागी भएको स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता