१२ हेलिकोप्टर उद्धारका लागि परिचालन

काठमाडौँ, १० भदौ । बाढी प्रभावितहरूको उद्धार तथा खोजीका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाली सेनाको चारवटा र निजी कम्पनीका आठवटा गरी १२ वटा हेलिकोप्टर उद्धारका लागि परिचान गरिएको हो ।

नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ । रसुवाको स्याप्रवेशीबाट ६ जना, मैलुङबाट दुईजना, धन्चेबाट चारजना गरी १२ जनाको उद्दार गरिएको छ ।

उनीहरूलाई नेपाली सेनाको त्रिशूली नम्बर १ सैन्य तालिम केन्द्रमा ल्याइएको छ । उनीहरूको प्राथमिक उपचार त्यहाँ गरिने सेनाले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र