बीपी राजमार्ग अवरुद्ध

काठमाडौँ, २५ साउन । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्किन सुझाव समेत दिएको छ । साथै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान

काठमाडौँ, २५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  Exchange Rate for