लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, २३ साउन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भक्तपुरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक र मध्यपुर थिमी नगरपालिका लोकन्थलीबाट एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि