७ जना जुवाडे पक्राउ

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नगद १८ हजार ४५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । 

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडाैँ, २१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे