मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

काठमाडौँ, १६ साउन । मधेस प्रदेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत भएको छ ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।

मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धेश प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ साउन । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । नियन्त्रण ब्युरो काँकडभित्ता र

काठमाडौँ, १६ साउन । मधेस प्रदेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार

काठमाडौँ, १६ साउन । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । आन्दोलनरत पक्षसँग मौखिक

काठमाडौँ, १६ साउन । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाराको जितपुर सिमरा-१६ घर भई काठमाडौँको