मन्दिरमा एक युवकको मृत्यु

काठमाडौँ, १५ साउन । धनुषामा एकजनाको शंकास्पद मृत्यु भएको छ ।  

विहीबार राति सबैला नगरपालिका–३ का बन्ठू राउतको शंकास्पद मृत्यु भएको हो । उनी केही दिनअघि भारतबाट मजदुरी गरेर नेपाल फर्किएका थिए । ४५ वर्षीय राउत अविवाहित थिए ।

उनी सबैला नगरपालिका–१३ रघुनाथपुरको मन्दिरमा राति बास बसेका थिए । सोही समय उनको शंकास्पद मृत्यु भएको धनुषाका एसपी रुपेश खडकाले जानकारी दिए । उनका अनुसार मृत्यु शंकास्पद छ । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ