लडेर एक युवकको मृत्यु

काठमाडौँ, ८ साउन । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ डाँडागाउँमा फलैँचाबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो । घरमै रहेको सिमेन्टको फलैँचामा सुतिरहेको अवस्थामा हिजो साँझ साढे ६ बजे उनी लडेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ