एक महिलाको हत्या

तेह्रथुम, ७ साउन । तेह्रथुमको आठराई नगरपालिका ६ सिमखर्कमा एक महिलाको हत्या भएको छ ।

स्थानीय ५१ वर्षीया रूपा लिम्बूको गएराति हत्या भएको हो ।गए राति ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्ण बहादुर लिम्बूले रूपालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

खुकुरी प्रहारको कारण खुलेको छैन । प्रहरीले कृष्ण बहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for