पेस्तोल र गोलीसहित दुईजना पक्राउ

सुनसरी, २४ असार । सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । 

बुधबार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८, अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान छन् ।

चेकजाँचका क्रममा नुरको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुवैजनामाथि अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य