विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न कांग्रेसको ३ बुँदे निर्देशन

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न ३ बुँदे निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले एक परिपत्र जारी गर्दै विदेशस्थित जनसम्पर्क समितिहरूलाई सदस्यता अद्यावधिक र लेभी बुझाउने लगायतका कार्यहरू यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ । आज सभामुख डोलप्रसाद अर्यालले बैठक

काठमाडौँ, २९ जेठ । मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक भएको छ । आज बसेको बैठकले मुख्य तीन निर्णयमा संविधान संशोधन

काठमाडौँ, २९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको लगानी संरक्षण र ऊर्जा बजार विस्तारका

काठमाडौँ, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् । आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति