अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

काठमाडौँ, ३१ बैशाख । नेकपा (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार शनिबार बैठक बोलाइएको हो । बैठक बोलाइए पनि कहाँ बस्ने भन्ने टुंगो लागेको छैन ।

अध्यक्ष ओलीको स्वास्थ्य बाहिर निस्कन मिल्ने, नमिल्ने कुरापछि बैठकस्थल निर्धारण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना