बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आज बिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु छ । बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

काठमाडौँ, १५ असार । देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

काठमाडौँ, १४ असार । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक