बलात्कार गरेको आरोपमा एक जनाको पक्राउ

काठमाडौँ, ६ बैशाख । महोत्तरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बेचु भन्ने शिवशंक आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल बस्ने शिवशंकरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा शनिबार साँझ पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्