काठमाडौँमा साढे ६५ लाखको धनमाल चोरी 

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घरभएकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो मगरको कोठामा चोरी भएको र चोरीमा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद