आशिका तामाङलाई रास्वपाले दियो टिकट

काठमाडौँ, ५ माघ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् ।

उनलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो । 

तामाङलाई रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिएका हुन् । तामाङले यसअघि काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले गोरखा क्षेत्र नं. २ मा उम्मेद्वार दिनको पाँच आधारहरु प्रस्तुत गर्नुभएको

दमक, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी

काठमाडौँ, ५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी आज पोखराबाट पक्राउ परेका हुन् । नागरिक बचाउ

काठमाडौँ, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमको टिकट खोसिएको छ ।  नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतमको