फिल्म ‘एक्लो’को कमाई कति?

काठमाडौँ, ५ माघ । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ ले दोस्रो साता एकदमै न्यून व्यापार गरेको छ ।

पहिलो साता ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको फिल्मले दोस्रो साता ३ लाख हाराहारीको व्यवसाय गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको गत शनिबार सम्मको बक्स अफिस रिपोर्टमा फिल्मले अहिलेसम्म ४६ लाख ९५ हजार १८३ ग्रस कमाई रहेको छ । यो अवधिमा फिल्मको टिकट भने १४ हजार २ सय ५५ वटा मात्र बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्