काठमाडौँ, २८ असोज । आज बजारमा सुनको चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।