काठमाडौँ, २१ असोज । गायिका एलिना चौहानले नारी खुसी भएको हेर्न सक्ने समाज कहिले बनाउने भन्दै उनले प्रश्न गरेकी छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनी लेख्छिन्, ‘गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने ?’ । उनको पोस्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।