सरकारद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु

काठमाडौँ, ६ भदौ । सरकारले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
 
उनले कार्यक्रमबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँदै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियानको थालनी गरिएको हो ।” 

उनले उपलब्ध प्राचीन ज्ञान र आधुनिक विज्ञान एवं अध्ययन अनुसन्धानले देखाएका तथ्यमा आधारित भएर आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकारण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा जोड्न तथा जडिबुटीको अधिकतम उपयोग गर्दै स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्