डेंगी परीक्षणको नाममा लुट्ने कार्य बन्द गर्न मन्त्री पौडेलको चेतावनी

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

आज ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा उनले डेंगीको सकेसम्म निःशुल्क परीक्षणको प्रयत्न र नसके निश्चित शुल्क निर्धारण गरिने उल्लेख गरे । उनले गरिब र दुःखीलाई परीक्षणका नाममा झनै लुट्ने कार्य बन्द गर्न चेतावनी पनि दिए ।

डेंगीबारे सरकारले गर्नुपर्नेजति काम गर्न नसकेको उनले स्वीकार गरे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्