सप्तकोसीमा बाढीको सम्भावना 

काठमाडौँ, १२ भदौ । पछिल्लो एक घण्टामा कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ ।

सुनकोसी, सप्तकोसीको चतरा र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो । भारी वर्षाका कारण सप्तकोसी नदी तथा कोठु खोला, बागुन्ध्रे खोला, धन्सार खोलालगायतमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भएर बहने अन्य खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ११ असार । रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

काठमाडौँ, ११ असार । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा  भगवान् नारायणको पूजा गरिन्छ

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी