भूकम्पको धक्का

जाजरकोट, २४ जेठ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

यसअघि गत कात्तिकमा  जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–९, चन्दनखाडी बस्ने

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले