एकीकृत समाजवादीको तीनवटै बैठक सर्यो्

काठमाडौँ, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ । 

पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचना अनुसार आन्तरिक तयारी नपुगेका कारण वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो । 

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार