प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौँ, १३ वैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ ।

मेडिकल जर्नल ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको छ ।

सन् २०२० मा विश्वभर ३ लाख ७५ हजार पुरुषको प्रोस्टेट क्यान्सरको कारण मृत्यु भएको थियो ।पोस्टेट क्यान्सरकार कारण सन् २०४० सम्ममा बढेर मृत्युदर ८५ प्रतिशत पुग्ने अध्ययनले देखाएको छ। एक सय १२ देशका पुरुषमा देखिएको सामान्य क्यान्सरमध्ये १५ प्रतिशतमा प्रोस्टेटको क्यान्सर भएको प्रतिवेदनले देखाएको छ ।

पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा प्रोस्टेट क्यान्सर पाँचौ कारण भएको अध्ययनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको