बढ्न थाल्यो डेंगु संक्रमण

काठमाडौँ, २८ चैत । गर्मीयामसँगै डेंगु संक्रमण बढ्न थालेको छ ।

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार काठमाडौँमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स)को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौँमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ ।

बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगु पुष्टि भएको इडीसीडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।