एचपीभी खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ, ७ चैत । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा लगाउने भएको छ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीलाई गत भदौ महिनाको अन्तिम हप्तामा दिइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ वर्षका किशोरीलाई गत भदौ महिनाको अन्तिम हप्तामा दिइएको थियो । त्यसको ६ महिनापछि दोस्रो मात्रा लगाउन लागेको हो । यसअघि पहिलो मात्रा लिएका किशोरीले उक्त खोप कार्ड लिएर दोस्रो मात्रा लिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो