पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका

पाँचथर, २१ फागुन । पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।

प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो । जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमूख तेजबहादुर तुम्बापोका अनुसार प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर्फ फुङलिङ र गाउँपालिका तर्फ हिलिहाङ पहिलो भएको हो ।

हिलिहाङ गाउँपालिकामा रहेका  सबै वडामा १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै आइतबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न