सरकार आँखा भएर पनि नदेख्ने भयो : अध्यक्ष लिङ्देन

काठमाडौँ, १८ फागुन । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने बनेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए । उनले सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए ।  उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

सरकारले जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने उनले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस