तनहुँमा रित्तियो माधव नेपालको पार्टी : ८७ नेता एमाले प्रवेश 

दमौली, १ माघ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि  विभिन्न  जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित भएका हुन् ।

समाहित भएका सबै नेता तथा कार्यकर्तालाई  भब्य कार्यक्रमकासाथ स्वागत गरिएको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैलाई स्वागत गर्दै नेकपा एमाले प्रबेश गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४