वीर अस्पतालविरुद्ध अख्तियारमा उजुरीः स्वास्थ्यमन्त्री बस्नेतमाथि गम्भीर आरोप

काठमाडौँ, २ पौष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अस्पतालका आफ्नै कर्मचारीले आइतवार अख्तियारमा पाँच बुँदे आरोपसहित उजुरी दर्ता गरेका हुन् । उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादु बस्नेतमाथि गम्भीर प्रश्नहरु सहित अस्पतालको आर्थिक, व्यवस्थापनकीय तथा अननियमितता भएको बारे उजुरीमा उल्लेख गरिएकोछ । आफ्नो कार्यकर्ता भर्ना गर्न मन्त्री वस्नेतको अघोषित रुपमा कर्मचारीलाई विना जानकारी दशैको चावडवर्पको अवसरमा समेत निकाला गरेको उजुरीमा संकेत गरिएको छ ।

उजुरीमा अस्पतालमा नियुक्त गरिएका १३ जना कर्मचारी समेत गैरकानुनी तरिकाले गरिएकाले सक्कल फाईल मगाई आवश्यक छानविन गर्न माग गरएको छ । विज्ञापनबाट कर्मचारी नियुक्त गर्दा लोकसेवाको प्रतिनिधि हुनुपर्नेमा मन्त्री बस्नेतले आफु निकटको व्यक्तिलाई प्रतिनिधि पठाई अन्तरवार्ता लिँदै मनोमानि गरेको भन्दै छानविन गर्न माग गरिएको छ ।

उजुरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।