काठमाडौँबाट ६ वर्षीय बालक वेपत्ता

काठमाडौँ, ३ भदौ । काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराएका हुन् ।

असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिइदिनका लागी प्रहरीलाई जानकारी गराएका छन् । कसैले भेटेमा सन्दीपले आफ्नो फोन नम्बर ९८६९०६९८० मा खबर गर्न आग्रह गरेका छन् ।

प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले बालकको खोजी भइरहेको जानकारी दिए । उनले भने–‘परिवारसँग समन्वय गरेर खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका