पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य, ३ जना डिस्चार्ज

काठमाडौँ, २६ जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

 नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ३९४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार ८० जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा

काठमाडौँ, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको

ललितपुर, ११ असार । सन्जीब दुलाल । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् ।  वन

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकारले तोकेको छ । Fixed by Nepal