काठमाडौँमा ४ जनामा दादुरा संक्रमण पुष्टि

काठमाडौँ, २४ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको पाँच वटा नमुनामध्ये ४ वटामा दादुरा पुष्टि भएको हो । 

परिवार कल्याण महाशाखाका अनुसार दादुरा पुष्टि भएपछि सतर्कता अपनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा पर्ने एक विद्यालयका १५ वर्षमुनिका ५४ जना बालबालिकामा दादुराको लक्षण देखिएको बताइएको छ । त्यसमा पाँच वटा नमुना संकलन गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय