राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १६ माघ । राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ३ जनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको होे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।