राष्ट्रपति निर्वाचन : कांग्रेसलाई माओवादीकै भर

काठमाडौँ, १५ माघ । आगामी फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मुख्य चार दलबाट आठ आकांक्षी देखिएका छन् ।

चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा सो पदमा चार दलबाट आठ आकांक्षी देखिएका हुन् । प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा (एमाले) र तेस्रो दल नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर संसदमा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) ले नयाँ राष्ट्रपतिका लागि आ–आफ्ना दाबी गर्दै आएका छन् ।

कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले इच्छा राख्दै आइरहेका छन् । उनीहरूले सोहीअनुसार आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन् । क्रियाशील सदस्यता अद्यावधिक गर्न

काठमाडौँ, २७ जेठ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने गलत अभिव्यक्तिको

काठमाडौँ, २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि

 काठमाडौँ, २७ जेठ । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने